विमानस्थलबाट दरबारमार्गसम्म विमान सडकमा गुडाइयो « Eglish Khabarhub

विमानस्थलबाट दरबारमार्गसम्म विमान सडकमा गुडाइयो



फोटो- श्रीधर पौडेल/फेसबुक

काठमाडौं सुन्दा अचम्म लाग्ला तर यो सत्य हो शनिबार साँझ काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट दरबारमार्गस्थित नायारणहिटी संग्रालयमा विमान गुडाएर ल्याइएको

यो कुनै आपतकालिन अवतरण होइन, कि कुनै प्रशिक्षण यो संग्रालयमा राख्नका लागि ल्याइएको हो पहिले राजाले प्रयोगगर्ने नेपाली सेनाको एभ्रो विमान अब नारायणहिटी संग्रालयमा राखिनेछ

२०३१ सालमा खरिद गरिएको विमान अब संग्रालयमा सर्वसाधारणले हेर्न पाउनेछन् शनिबार राति नेपाली सेनाको गाडीले तानेरगुडाउँदै विमान ल्याएको हो

फोटो: श्रीधर पौडेल/फेसबुक

Publish on: