काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार व्यवस्थापन प्रणाली (टिएमएस)मा समस्या देखिएको छ ।
टिएमएसमा केही प्राविधिक समस्या आएकोले हाल कारोबार रोक्का राखिएको छ । उक्त समस्या समाधानका नेप्सेको प्राविधिक समूहले काम गरिरहेको जनाएको छ ।
पूँजी बजार
13 September 2020 11:20 AM
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार व्यवस्थापन प्रणाली (टिएमएस)मा समस्या देखिएको छ ।
टिएमएसमा केही प्राविधिक समस्या आएकोले हाल कारोबार रोक्का राखिएको छ । उक्त समस्या समाधानका नेप्सेको प्राविधिक समूहले काम गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्