काठमाडौं । सिटिजन्स म्यूचुअल फण्ड १ र सिटिजन्स म्यूचुअल फण्ड २ ले इकाईधनीलाई दिने प्रतिफल घोषणा गरेका छन् ।
दुवै फण्डले आर्थिक वर्ष २०६७/०७७ को लागि सिटिजन्स म्यूचुअल फण्ड अन्तर्गतका सिटिजन्स म्यूचुअल फण्ड १ का इकाईधनीलाई १५ र सिटिजन्स म्यूचुअल फण्ड २ का इकाईधनीलाई १० प्रतिशत प्रतिफल दिने भएको छन् ।
यो लाभांश कर सहित हो ।
SHARE YOUR THOUGHTS