काठमाडौं । सानिमा जनरल इन्योरेन्सले साधारण सेयर (आईपीओ) जारी गर्नको लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
इन्स्योरेन्सले प्रतिकित्ता एक सय रुपैयाँको दरले ३० करोड रुपैयाँको ३० लाख कित्ता सेयर जारी गर्नृको लागि बोर्डबाट अनमति पाएकोे हो ।
इन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ ।
SHARE YOUR THOUGHTS