काठमाडौं । शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लगानीकर्तालाई लाभांश नदिने भएको छ ।
कम्पनीले सो नाफा रिजर्बमा राख्ने भएको छ ।
यस्तै कम्पनीले आर्थिक वर्ष २०७६/७७ को विवरण सैद्दान्तिक स्वीकृतिको लागि बीमा समितिमा पेश गर्ने भएको छ । बिमा समितिले अनुमति दिएपछि शिखरले गतवर्षको नाफाबाट लाभांश घोषणा गर्ने छ ।
SHARE YOUR THOUGHTS