काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको साधारण सेयर दोस्रोे बजारमा सूचिकृत नहुँदै मर्जरमा जाने भएको छ ।
संस्थाको असोज ५ गते समाज र स्वस्तीक लघुवित्त वित्तीय संस्थाबीत मर्जरमा जाने सम्झौता भएको छ ।
समाजले भदौ ४ गतेबाट ८६ लाख रुपैयाँको ८६ हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो ।
SHARE YOUR THOUGHTS