काठमाडौं । सूर्य नेपाल प्रा.लि.सेराटार तनहुँले शुक्लागण्डकी नगरपालिका सेराटार तनहुँले शुक्लागण्डकी नगरपालिका तनहुँलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
शुक्लागण्डकी नगरपालिकामा आयोजित कार्यक्रममा कम्पनीले उक्त एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
सूर्य नेपाल कम्पनीले विगत लामो सयदेखि विभिन्न सामाजिक क्षेत्रहरु जस्तै खेलकुद, शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधार लगायतका क्षेत्रहरुमा सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर सहयोग पु¥याउँदै आएको जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया