काठमाडौं । सरकारले विद्युतीय सवारीमा लाग्ने कर घटाउने निर्णय गरेको छ ।
बिहीबारको मन्त्रीपरिषद्को बैठकले केही वस्तुमा भन्सार र अन्तशुल्क घटाउने निर्णय गरेको जानकारी दिए ।
सरकारले अन्तशुल्क र भन्सार शुल्क घटाउने निर्णय गरेको गरेको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।
प्रतिक्रिया