समृद्धि फाइनान्सको २०० % हकप्रद सेयर बिक्री खुला « Eglish Khabarhub

समृद्धि फाइनान्सको २०० % हकप्रद सेयर बिक्री खुला


१६ आश्विन २०७७, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । समृद्धि फाइनान्सले दुई सय प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ ।

फाइनान्सले १ः२ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको  हो । यो सँगै १ कित्ता सेयर हुनेले १ कित्ता सेयर पाउने छन् । फाइनान्सले प्रति कित्ता सय रुपैयाँको दरले ३६ करोड ३९ लाख ६० हजार ६ सय रुपैयाँको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद जारी गरेको हो ।

फाइनान्सको सेयरमा आवेदन दिने समय कात्तिक ६ गतेसम्म रहेको छ । भदौ १२ गते बुक क्लोज भएकाले भदौ ११ गतेसम्म कायम रहेका लगाानीकर्ताले आवेदन दिन सक्नछन् । सेयरको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट रहेको छ ।

सेयरमा आवेदन दिनको लागि बिक्री प्रबन्धकको साथै धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ । इक्रा नेपालले यो हकप्रदलाई इक्राएनपि आइपीओ ग्रेड  ५ रेटिङ प्रदान गरेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार ००:००  १२ : ४१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping