काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा वस्तुगत तर्फ कार्यकारिणी सदस्यको ३० मत गर्दा मिश्रित नतिजा आएको छ ।
वस्तुगतमा किशोर प्रधान र चन्द्र ढकालले बराबर उम्मेद्वार खडा गरेका थिए । १४ जना कार्यकारिणी सदस्य चुनिनेमा २८ जना उम्मेद्वार रहेका छन् ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया