काठमाडौं । सेयर बजार परिसूचकले एतिहासिक रेकर्ड कायम गर्दै २ हजार अंक छोएको छ । सोमबारको प्रि–ओपनिङमा ३१.७३ अंकले बढेर २००० अंक पुगेको हो ।
जसमा ४४ वटा कम्पनीले कमाए भने ४ वटा कम्पनीले गुमाए ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया