काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवक्ताको जिम्मेवारी हेरफेर गरेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका ओली समूहले प्रवक्ताको जिम्मेवारीलाई नारायणकाजी श्रेष्ठबाट खोसेको छ ।
समूहले श्रेष्ठको ठाँउमा प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
मंगलबार बालुवाटारमा ओली निकट केन्द्रीय सदस्यको बैठकले जिम्मेवारी हेरफेर गरेको हो ।
SHARE YOUR THOUGHTS