प्रधानमन्त्री कप २०७७ क्रिकेट डिशहोमले प्रत्यक्ष प्रशारण गर्ने « Eglish Khabarhub

प्रधानमन्त्री कप २०७७ क्रिकेट डिशहोमले प्रत्यक्ष प्रशारण गर्ने



काठमाडौं । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ ९ऋब्ल्० द्धारा आयोजीत सगरमाथा सिमेन्ट पीएम कप महिला ९टी २० ० २०७७ तथा पीएम कप पुरुष ९एक दिवसिय० २०७७ प्रत्यक्ष प्रशारण गर्न डिश मिडिया नेटवर्क र क्यान विच समझदारी भएको छ ।

यहि डिसेम्बर २६ देखी दाङ, लमहीमा संचालन हुने सगरमाथा सिमेन्ट पीएम कप महिला ९टी२०० २०७७ मा एक विभागीय टोली र ७ प्रादेशीक महिला टोलिहरु सहभागी हुंदैछन् ।

यसैगरि काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा जनवरी २०२१ बाट सुरु हुने पीएम कप पुरुष ९एक दिवसिय० २०७७ मा तीन विभागीय टोली र ७ प्रादेशीक टोलिले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन ।

दुबै प्रतियोगिता डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानल ले प्रत्यक्ष प्रशारण गर्नेछ ।

Publish on: