पोखरामा शुरु भयो ‘२२औं स्ट्रिट फेस्टिबल’ « Eglish Khabarhub

पोखरामा शुरु भयो ‘२२औं स्ट्रिट फेस्टिबल’


१५ पुस २०७७, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

पोखरा । पर्यटकीय नगरी पोखरामा २२औं पोखरा स्ट्रिट फेस्टिबल बुधबारदेखि शुरु भएको छ ।

कोरोना महामारीको असरका कारण ठप्प प्रायः भएको पोखराको पर्यटनलाई चलायमान बनाउने उद्देश्य अनुरुप तीन दिने स्ट्रिट फेस्टिबल आयोजना गरिएको हो ।

स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्ड पालना गरेर फेस्टिबल आयोजना गरिएको आयोजकको दावी छ ।

कोरोना महामारीको असर कम भएसँगै पोखरामा होटलहरु खुल्ने क्रम शुरु भए पनि अझैसम्म पूर्णरुपमा होटल तथा अन्य व्यवसाय खुल्न सकेका छैनन् ।

‘आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले पोखरामा फेस्टिबल शुरु भएको छ,’ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘पोखरा खुला र सुरक्षित छ भन्ने सन्देश दिन फेस्टिबल आयोजना गरिएको हो ।’

कार्यक्रममा बोल्दै गुरुङले मौद्रिक नीतिमा व्यवस्था भए अपनुसार पुनर्कर्जा पाउनुपर्ने व्यक्तिले नपाएको विषयमा आफूले प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरलाई ध्यानाकर्षण गराउने बाचा गरे ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार ००:००  ५ : २७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping