काठमाडौं । नागरिक लगानी कोषमा हकप्रद भर्ने आज अन्तिम दिन रहेको छ ।
कोषले गत पुस १३ गतेसम्म कायम साविक सेयरधनीका लागि १ सेयर बराबर नयाँ ०.८२८४ प्रतिशतको अनुपातमा प्रतिसेयर १ सय रुपैयाँ अंकितका दरले १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता सेयर निष्कासन तथा बिक्री खुला गरेको थियो ।
कोषका अनुसार सेयरधनीहरुले माघ १९ गते बैंकिङ समयसम्म हकप्रद सेयर भर्न पाउनेछन् ।
SHARE YOUR THOUGHTS