काठमाडौं । सानिमा बैंकको ८८ लाख कित्ता बोनस सेयर सूचिकृत भएको छ । बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर प्रदान गरेको थियो ।
बैंकको १० प्रतिशत सेयर वितरण गरेको थियो । बैंकको ८८ लाख १ हजार ३८० कित्ता बोनस सेयर सूचिकृत भएको छ । हाल बैंकको चुक्तापुँजी ९ अर्ब ६८ करोड रुपैयाँ छ ।
SHARE YOUR THOUGHTS