२ पुस २०८२, बुधबार

प्रि-ओपनमा १०.४४ अंकले बढ्यो नेप्से


काठमाडौं । बुधबारको प्रि–ओपन सेसनमा नेप्से परिसूचक १०.४४ अंकले बढेको छ । प्रि–ओपन सेसनमा २३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३ वटाको घटेको र २ वटाको स्थिर छ ।