मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धु विकास बैंकले लाभांश नदिने


काठमाडौं । सिन्धु विकास बैंकले यस वर्ष सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । बैंकको बिहीबार बेलुका बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ बाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैंकले २०७६/७७ को वित्तीय विवरण स्वीकृत गरी थप स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा समेत पेश गर्ने निर्णय गरेको छ ।