फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य « Eglish Khabarhub

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौं नेपाल आयल निगमले  पेट्रोलियम पदार्थको मूल्य बढाएको आज राति १२ बजेदेखि लागू हुने गरी निगमले मूल्यबढाएको हो

निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर ११६ रुपैयाँ, डिजल मट्टितेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँ हवाई इन्धनतर्फआन्तरिकतर्फ प्रतिलिटर ७२ रुपैयाँ अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिलिटर ८९३ रुपैयाँ कायम गरिएको

निगमले पेट्रोल, डिजल मट्टितेलमा प्रतिलिटर रुपैयाँ, हवाई इन्धनमा आन्तरिकतर्फ रुपैयाँ अन्तर्राष्ट्रिय उडानतर्फ २५ रुपैयाँ वृद्धिगरेको हो

निगमले मूल्य बढाए पनि पाक्षिकरुपमा १३२ करोड घाटा हुने जनाएको

Publish on: