२९ मंसिर २०८२, आइतबार

सिंगटी हाइड्रो इनर्जीको आइपीओ चैत ६ गतेदेखि, कति भर्ने आवेदन ?


काठमाडौं सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आगामी चैत गतेदेखि आइइपीओ निष्कासन गर्ने भएको

एक सय रुपैयाँ अंकित मूल्य भएको २९ लाख कित्ता सेयरमध्ये प्रतिशत अर्थात् ५८ हजार कित्ता सेयर कर्मचारीलाई प्रतिशत अर्थात् लाख ४५ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २६ लाख ९७ हजार कित्ता सेयर सर्वसाधरणका लागि निष्कासन गरिएको हो

कम्पनीको आइपीओ चैत गतेदेखि खुलेर छिटोमा चैत १० गते ढिलोमा चैत २० गते बन्द हुनेछ कम्पनीको आइपीओमा न्यूनतम १०कित्तादेखि अधिकतम लाख कित्तासम्म आवेदन दिन पाइनेछ