१ पुस २०८२, मंगलबार

मिथिला लघुवित्त वित्तीय संस्थाले घोषणा गर्यो लाभांश


काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट सेयरधनीलाई १२.६३ प्रतशित लाभांश घोषणा गरेको हो ।

संस्थाको आइतबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजी १२ करोड १७ लाख ४० हजार ८४२ को १२ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.६३१५७९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।