काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । संस्थाले चैत १ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७६/७७ को नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको हो ।
संस्थाले १५.३४ प्रतिशतले हुन आउने रकम ३ करोड ३० लाख रुपैयाँ बोनस सेयर तथा ०.८० प्रतिशतले हुन आउने ३ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ ११ पैसा बराबरको नगद लाभांश गरी कुल १६.१५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
15 March 2021 12:08 PM
प्रतिक्रिया दिनुहोस्