काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको आइपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । कम्पनीको १ करोड ८० लाख कित्ता आइपीओ नेप्सेमा सूचिकृत भएको हो ।
कम्पनीको दोस्रो बजारमा न्यूनतम ९९.६७ रुपैयाँदेखि अधिकतम २९९.०१ रुपैयाँ कारोबार शुरु हुनेछ ।
पूँजी बजार
15 March 2021 13:10 PM
काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको आइपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । कम्पनीको १ करोड ८० लाख कित्ता आइपीओ नेप्सेमा सूचिकृत भएको हो ।
कम्पनीको दोस्रो बजारमा न्यूनतम ९९.६७ रुपैयाँदेखि अधिकतम २९९.०१ रुपैयाँ कारोबार शुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्