पूँजी बजार

सिंगटी हाइड्रो इनर्जीको आइपीओ आजदेखि, कति भर्ने आवेदन ?



काठमाडौं सिंगटी हाइड्रो इनर्जी लिमिटेड कम्पनीले आजदेखि सर्वसाधरणका लागि आइपीओ निष्कासन गरेको कम्पनीले निष्कासन गरेकोआइपीओ छिटोमा चैत १० गते ढिलोमा चैत २० गते बन्द हुनेछ

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २९ लाख कित्ता सेयरमध्ये प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीका लागि प्रतिशतअर्थात लाख ४५ हजार कित्ता सेयर सामूहिक लगानिकोषका लागि छुट्याएर बाँकी रहेको २६ लाख ९७ हजार कित्ता सर्वसाधरणकालागि खुलाएको हो

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम लाख कित्तासम्मका लागि आवेदन दिन पाइनेछ

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल्स मार्केट्स रहेको छ ।