जाल्पा सामूदायिक लघुवित्तले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त « Eglish Khabarhub

जाल्पा सामूदायिक लघुवित्तले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त



काठमाडौं जाल्पा सामूदायिक लघुवित्त वित्तीय संस्थाले आइपीओ जारी गर्ने भएको यसता लागि कम्पनीले सेयर निष्कासन तथाबिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको

सो सम्झौता मिति चैत्र गते शुक्रबार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रधान कार्यालय सिमलाचौर पोखरामासम्पन्न भएको छ।

सम्झौतामा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विमला योगी तथा प्रभु क्यापिटललिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कास्की जिल्लाको पोखरा महानगरपालिकाको सिमलाचौरमा प्रधान कार्यालयभई हाल २० जिल्लामा लघुवित्त व्यवसाय सञ्चालन गरिरहेको

संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा थप लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण शेयर निष्कासनगरेपश्चात चुक्ता पूँजी १६ करोड रुपैयाँ हुनेछ

Publish on: