१ पुस २०८२, मंगलबार

सिंगटी इनर्जीको आइपीओ भर्ने आज अन्तिम दिन


काठमाडाैं । सिंगटी हाइड्रो इनर्जी लिमिटेड कम्पनीले सर्वसाधरणका लागि  निष्कासन आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । आज साँझ ५ बजेसम्म मात्रै  आवेदन दिन पाइनेछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २९ लाख कित्ता सेयरमध्ये  प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीका लागि    प्रतिशत अर्थात  लाख ४५ हजार कित्ता सेयर सामूहिक लगानिकोषका लागि छुट्याएर बाँकी रहेको २६ लाख ९७ हजार कित्ता सर्वसाधरणकालागि खुलाएको हो 

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम  लाख कित्तासम्मका लागि आवेदन दिन पाइनेछ 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल्स मार्केट्स रहेको छ ।