सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो « Eglish Khabarhub

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कायम भएको सुनको मूल्य मंगलबार ५ सय रुपैयाँले घटेर ८६ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ५० रुपैयाँ कायम भएको थियो भने मंगलबार ८५ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १२ हजार २५ रुपैयाँ थियो भने मंगलबार १० रुपैयाँ घटेर १२ सय १५ रुपैयाँ मूल्य कायम भएको छ ।

Publish on: