काठमाडौं । बुधबार अनलाइनमार्फत् सेयर कारोबार गर्न समस्या भएको छ । ट्रेड म्यानजमेन्ट सिस्टम (टीएमएस) नखुलेपछि सेयर कारोबार गर्न समस्या सिर्जना भएको हो ।
नेप्सेले प्राविधिक कारण टीएमएस नखुलेको भन्दै खुल्न केही समय लाग्ने बताएको छ । नेप्सेले समस्या समाधनका लागि काम भइरहेको भन्दै केही समयपछि मात्रै टीएमएस खुल्ने बताएको छ ।
SHARE YOUR THOUGHTS