नबिल बैंकले ल्यायो नयाँ वर्षमा ‘नयाँ रहर, नयाँ अफर’ « Eglish Khabarhub

नबिल बैंकले ल्यायो नयाँ वर्षमा ‘नयाँ रहर, नयाँ अफर’



काठमाडौं । नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा क्यास ब्याक अफर ल्याएको छ ।

दराजसँगको साझेदारीमा चैत २९ गतेदेखि बैशाख ७ गडतेसम्म नबिल बैंकका ग्राहकले डेबिट कार्डमार्फत् सपिङ गर्दा १५ प्रतिशत वा अधिकतम १ हजार रुपैयाँसम्म छुट वा क्यास ब्याक पाउनेछन् ।

साथै क्रेडिट कार्डमार्फत सपिङ गर्दा २० प्रतिशत छुट वा अधिकतम १ हजार ५ सय रुपैयाँसम्म क्यास ब्याक पाउनेछन् ।

उक्त अफर शुरू हुन मात्र २ दिन रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलि ग्राहक महानुभावहरुले डेबिट र क्रेडिट कार्ड मार्फत क्यास ब्याक अफरको लाभ लिन सकिने बैंकको भनाइ छ ।

Publish on: