काठमाडौं । सरकारले अध्यागमन विभागको महानिर्देशक परिवर्तन गरेको छ । गृहमन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै सहसचिव, प्रजिअ र उपसचिव गरी २६ जनाको सरुवा गरेको हो ।
मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा सहसचिव नारायण प्रसाद भट्टराईलाई सरुवा गरेको हो । हाल उनी गृह मन्त्रालयमा कार्यरत थिए ।
मन्त्रालयले सरुवा गरेको कर्मचारीहरुको सूचि
SHARE YOUR THOUGHTS