काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको साधारण सेयर(आइपीओ) बाडँफाँड भएको छ ।
निष्कासन तथा बिक्री प्रवन्धक मेगा क्यापिटले आइपीओको बाडँफाँड गरेको हो । धितोपत्र बोर्डले गरेको व्यवस्था अनुसार अहिले आइपीओको रिजल्ट अनलाइन मिडियालाई दिनु मिल्दैन ।
आइपीओको रिजल्ट सिंगटी हाइड्रोको वेवसाइट,बिक्री प्रवन्धक मेगा क्यापिटलको वेवसाइट तथा सिडीएससीको मेरोसेयर तथा पछिल्लो समय सीडीएसएईले बनाएको वेवसाइट आइपीओ रिजल्टबाट हेर्न सकिन्छ ।
सिंगटी हाइड्रो सेयर १० कित्ताको दरले २ लाख ६९ हजार ७ सयले गोलाप्रथाबाट पाएका छन् ।
SHARE YOUR THOUGHTS