कामना सेवाको ऋणपत्रलाई इन्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर प्रदान « Eglish Khabarhub

कामना सेवाको ऋणपत्रलाई इन्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर प्रदान


१६ बैशाख २०७८, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडाैं । कामना सेवा विकास बैंक लिमिटेडले १० वर्ष अवधि तथा ९ प्रतिशत वार्षिक ब्याजदर भएको केएसबीबीएल डिबेञ्चर २०८७ ले इन्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर प्राप्त गरेको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका नियम तथा विनियम बमोजिम सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा कारोबार गर्न ऋणपत्र अभौतिकीकरण समेत गरिएको छ ।

नौ प्रतशित कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७ (ऋणपत्र) लाई एनपीइ०६८ ए ११०१ को आइएसआइएन प्रदान गरिएको छ ।

गत माघ २२ गते बिहीबार निष्काशन तथा बिक्री खुल्ला गरिएको ऋणपत्रले २०७८ बैशाख १५ मा उक्त अंक प्राप्त गर्न सफल भएको हो ।

उक्त परिचय अंक अन्तराष्ट्रिय स्तरमा ऋणपत्र, बन्ड, स्टकआदि जस्ता धितोपत्र सहज तरिकाले पहिचान गर्न मद्दत गर्छ । यसले ऋणपत्रहरुलाई सजिलो र स्पष्ट रुपमा क्लियरिङ्ग र फुकुवा गर्न प्रदान गरिन्छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार ००:००  ५ : २८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping