मजदुरको न्यूनतम तलब १५ हजार रुपैयाँ पुग्छ: प्रधानमन्त्री ओली « Eglish Khabarhub

मजदुरको न्यूनतम तलब १५ हजार रुपैयाँ पुग्छ: प्रधानमन्त्री ओली



काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने बताएका छन्

आव २०७८/७९ बाट न्यूनतम पारिश्रमिक पुरावलोकन गरी मासिक १५ हजार रुपैयाँ पुर्याउने बताए हाल न्यूनतम पारिश्रमिक मासिक१३ हजार ४५० रुपैयाँ

प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा उक्त जानकारी दिए

‘कोभिडको दोस्रो लहर शुरु भएको , यो निकै पीडादायी विनाशकारी , त्यही भएर सर्तसहित निषेधाज्ञा लागू भएको ,’ ओलीलेभने, ‘जीवनको पहिला सुरक्षा गरौँ, सामाजिक दूरी कायम गर्न, मास्क लगाउन सधैँ अनुरोध

प्रधानमन्त्री ओलीले सबै नागरिकलाई निःशुल्क खोप अभियान जारी रहेको उल्लेख गर्दै दक्षिण एशियामा भारतपछि नेपाल भएको स्वास्थ्य सेवालाई भरपर्दो बनाउन लागिरहेको बताए

कोभिडको महामारीलाई असल व्यवहारले मात्र परास्त गर्न सकिने भएको हुँदा जनस्वास्थ्यको मापदण्डको पालना गर्न आग्रह गरे

ओलीले प्रकारका सामाजिक सुरक्षा भत्ता पाउने पाँच लाख थपिएर अहिले ३० लाख ६० हजार पुगेको सबै ज्येष्ठ नागरिकलाई लाख रुपैयाँको बीमा गरिएको बताए

विसं २०७५ मङ्सिर ११ बाट योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भइसकेको , वैदेशिक रोजगारीमा भएकाकोसुविधाका अनलाइन श्रम स्वीकृति प्रणाली अगाडि ल्याइएको , सामाजिक क्षेत्रमा लागानी गर्न निकै उत्साहित भएका छन्, जीवनपहिला हो, त्यसपछि श्रम हो,’ उनले भने

Publish on: