पर्यटन

निषेधाज्ञाकै बीच शनिबार हवाईमार्ग हुँदै ४ हजारले छाडे काठमाडौं, १७ सय भित्रिए



काठमाडौं निषेधाज्ञा कै बीच शनिबार हजार ६८२ जनाले काठमाडौं विमानस्थल हुँदै हवाई यात्रा गरेका छन्

विमानस्थलका अनुसार शनिबार १४८ वटा उडानबाट हजार ९३७ जनाले काठमाडौं छाडेका छन् भने हजार ७४५ जना यात्रु काठमाडौंभित्रिएका छन्

आज बुध्द एयरले ६६, यतिले ३४, श्री एयरलाइन्सले  २४, समिट एयरले १०, तारा एयरले नेपाल एयरलाइन्सले वटा उडान भरेकाछन्