काठमाडौं । नबिल बैंकले नबिल बैंकको वेबसाइटमार्फत् नबिल आइकार्डका लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ । यस नया“ सुविधामार्फत् नबिल बैंकमा खाता भएका ग्राहक वर्गहरुले आफै बैंकको वेबसाइटमा नबिल आइकार्ड सेक्सनमा गएर अप्लाइ गर्न सक्छन् । र, आइकार्डका लागि निवेदन दिन सक्छन् ।
त्यसपछि आफूलाई पायक पर्ने नबिल बैंकको कुनै पनि शाखाबाट कार्ड संकलन गर्न सक्नेछन् । यो कार्ड सम्बन्धी प्रायः सोधिने प्रश्नहरू वेबसाइटको समान खण्डमा उपलब्ध छन् जुन ग्राहकले सजिलैस“ग जानकारी लिन सक्ने बैंकको भनाइ छ ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा आङ्खनो ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वस्थ्य एवम् सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले यो नयाँ सुबिधा ल्याएको छ ।
SHARE YOUR THOUGHTS