काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोर्याएर सपथ लिनु नपर्ने भएको छ । सपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
प्रधानन्यायाधीश चालेन्द्र शमशेरको इजसालले उक्त रिटमा अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो ।
SHARE YOUR THOUGHTS