एचआइडीसीएलको हकप्रद भर्न जेठ २७ गतेसम्म सेयरधनी बनिसक्नुपर्ने « Eglish Khabarhub

एचआइडीसीएलको हकप्रद भर्न जेठ २७ गतेसम्म सेयरधनी बनिसक्नुपर्ने


१७ जेष्ठ २०७८, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको हकप्रद सेयर खरिद गर्न चाहनेले जेठ २७ गतेसम्म सेयरधनी बनिसक्नुपर्ने भएको छ ।

कम्पनीका अनुसार हकप्रद सेयर निष्कासनका लागि जेठ २८ गते बुक क्लोज गर्नेछ ।

दाखिल बन्द भएको अघिल्लो दिनसम्म अर्थात् जेठ २७ गतेसम्म नेप्सेमा कारोबार भइ दाखिल खारेज बन्द भएको मितिले ५ कार्यदिनभित्र कायम सेयरधनीहरुले मात्रै हकप्रद सेयरका लागि दरखास्त दिन सक्नेछन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार ००:००  ११ : ०४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping