चार हप्ताभित्र नेपालमा फ्रान्सबाट १० अक्सिजन प्लान्ट्स वितरण हुँदै « Eglish Khabarhub

चार हप्ताभित्र नेपालमा फ्रान्सबाट १० अक्सिजन प्लान्ट्स वितरण हुँदै


१७ जेष्ठ २०७८, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । फ्रान्सबाट चार हप्ता भित्र नेपालमा अक्सिजनको अभाव कम गर्न १० अक्सिजन प्लान्ट्स वितरण हुने भएको छ । नेपाल तथा संयुक्त राज्य अमेरिकामा धेरै संस्थाहरुको कन्सोर्टियम गठन गरी विभिन्न संस्थाको सहयोगामा १० अक्सिजन प्लान्ट्स वितरण गरिने भएको हो ।
अहिलेको परिस्थिति सिर्जना भएका अक्सिजन अभावको समस्यालाई तुरुन्त सम्बोधन गर्नका निमित्त नेपाल तथा संयुक्त राज्य अमेरिकामा धेरै संस्थाहरुको कन्सोर्टियम गठन गरिएको छ । विविध क्षेत्रमा विशेषज्ञता भएका यी संस्थाहरुले मेडिकल अक्सिजन जेनरेटर र अक्सिजन भर्ने सिस्टमलाई नेपालमा आयात गर्नको निमित्त एकजुट भइ निरन्तर काम गरिरहेका छन् ।
अक्सिजन जेनरेटर र अक्सिजन भर्ने सिस्टम निर्माण गर्नको लागि मेडिकल अक्सिजन उत्पादनका फ्रान्सेली कम्पनी एनओभिएआइआरलाई छनोट गरिएको छ । हाल १० अक्सिजन प्लान्ट र पाँचवटा अक्सिजन भर्ने सिस्टम उत्पादन गर्ने प्रक्रियामा रहेको एनओभिएआइआरले तीन हप्ता भित्रमा उक्त अक्सिजन प्लान्ट र सिस्टमलाई नेपाल भित्राउनेलक्ष्य लिएको छ ।

प्रति दिन १० अक्सिजन जेनरेटरहरूले प्रति मिनेट २४०० लिटर अक्सिजन उत्पादन गर्दछ । (६.८ क्युबिक मिटर क्षमताको ६४० जम्बो सिलिन्डर बराबर) । नेपालका सातै वटा प्रदेशमा कम्तिमा एउटा अक्सिजन प्लान्टको स्थापना गर्न कन्सोर्टियम प्रतिबद्ध छ ।

यी संस्थाहरुले मेडिकल अक्सिजन जेनरेटर र अक्सिजन भर्ने सिस्टमलाई नेपालमा आयात गर्नको निमित्त एकजुट भइ निरन्तर काम गरिरहेका छन् ।

अक्सिजन प्लान्ट्सस हयोगी संस्थाहरुः
क) द कोका कोला फाउण्डेसनः क्रिएसन लाई एक अक्सिजनजेनरेटरको लागत सहयोग गरेको ।

ख) एसएनएस ग्रुप नेपालः कोषमा रकम संकलन, एयर कार्गोको व्यवस्थापन र अक्सिजन भर्ने सिस्टमका साथै एउटा अक्सिजन जेनरेटर उपलब्ध गराउनको लागि एसएनएस ग्रुप नेपाल हुमानिटी फाउण्डेसन नेपालसँग निरन्तर रुपमा काम गरिरहेको छ ।

ग) बिएकटिए फाउण्डेसनः अटो वेज् प्रा.लि., केसी ग्रुप, क्वालिटी एग्रिगेट प्रा.लि., सेल्स्बेरि प्रा.लि., सुपर माडी हाइड्रोपावर प्रा.लि., एनि इन्कर्पोरेटेड प्रा.लि. जस्ता संघ–संस्था तथा व्यक्तिगत दाताहरूले बिएकटिए फाउण्डेसनको पहललाई सहयोग पु¥याएका छन् ।

घ) अमेरिका नेपाल मेडिकल फाउण्डेसन (एएनएमएफ) लाई नेपाली डाक्टरस् एसोसिएसन अफ द युनाइटेड किङ्गडम, हेल्थ एक्सचेन्ज नेपाल र नेपाली मेडिकल डायस्पोराको गठबन्धन गर्ने अन्य संस्थाहरूले सहयोग पुयार्छएकाे छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार ००:००  ८ : २६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping