व्यक्तिगत श्रम स्वीकृती सेवा अब आइतबार र बुधबार मात्रै « Eglish Khabarhub

व्यक्तिगत श्रम स्वीकृती सेवा अब आइतबार र बुधबार मात्रै



काठमाडौं वैदेशिक रोजगार कार्यालयले केही समयका लागि रोकिएको श्रम स्वीकृती फेरि शुरु गरेको

कार्यालयका अनुसार कोभिडका कारण स्थगित वैशाख २६ गतेदेखि फेरि शुरु गरिएको जानकारी दिएको जसमा अब हरेक आइतबार बुधबार व्यक्तिगत श्रम स्वीकृती दिने भएको हो

तर यो सेवा यसअघि बायोमेट्रिक नभएकाहरुको हकमा मात्रै लागू हुनेछ बायोमेट्रिक भएकाहरुले अनलाइनबाटै श्रम स्वीकृती लिन सक्नेछन्

Publish on: