कामना सेवा विकास बैंकका एकैदिन २ वटा शाखा उद्घाटन « Eglish Khabarhub

कामना सेवा विकास बैंकका एकैदिन २ वटा शाखा उद्घाटन



काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंको स्वयम्भूमा र भक्तपुरको शाखा बिस्तार गरेको छ । बैंकले असार १५ गते दुबै शाखा बिस्तार गरेको हो ।

बैंकका अध्यक्ष सुदीप आचार्यले दुबै शाखाहरुको उद्घाटन गरे ।

कार्यक्रममा बैंकका सञ्चालक विश्वश्वेर सुवेदी, प्रमुख कार्यकारी अधिकृतलगायत अन्य कर्मचारीहरु उपस्थिती थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको व्यवसाय बिस्तारका क्रममा समय सापेक्ष थप नवीनतम् प्रडक्टहरु तथा बृहत शाखा सञ्जालमार्फत् आफ्ना ग्राहकलाई उच्च स्तरको बैंकिङ सेवा सुविधा उपलब्ध गराउँदै जाने रणनीति अवलम्बन गरेको बताए ।

Publish on: