युनियन लाइफ इन्स्योरेन्सको आइपीओ निष्कासन आजदेखि, कति दिने आवेदन ? « Eglish Khabarhub

युनियन लाइफ इन्स्योरेन्सको आइपीओ निष्कासन आजदेखि, कति दिने आवेदन ?



काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले आजदेखि आइपीओ निष्साकन गरेको प्रतिकित्ता १०० रुपैयाँ दरमा ६४ लाख ५० हजार कित्ता आइपीओनिष्कासन गरेको हो

युनियनको आईपीओमध्ये प्रतिशत अर्थात लाख २२ हजार ५०० कित्ता कर्मचारी म्युचुअल फन्डका लागि छुट्याइएको बाँकी रहेको५८ लाख हजार कित्ताका सर्वसाधारणले आवेदन दिन सक्नेछन्

आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्ताका लागि आवेदन दिन सकिन्छ

कम्पनीको आइपीओमा असार २८ गतेसम्म आवेदन दिन सकिन्छ

Publish on: