
काठमाडौं । नेपाल चेम्बर अफ कमर्र्श अन्तर्गतको लजिष्टिक, ट्रान्सपोर्र्ट एण्ड अटोमोबाइल समितिको सदस्यमा आरबी रौनियार चयन भएका छन् ।
लोकमान्य गोल्छा सभापति रहेको समितिमा रौनियार सदस्य भएका हुन् ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले यस समितिमा पारवहन तथा पूर्वाधार क्षेत्रमा लामो अनुभव हाशिल गरेका रौनियारको प्रतिनिधित्व भएकोले चेम्बरको पारवहन तथा पूर्वाधार क्षेत्रमा उल्लेखनिय भूमिका निर्वाह गर्ने अपेक्षा राख्दै सफल कार्यकालको कामना व्यक्त गरे ।
SHARE YOUR THOUGHTS