काठमाडौं । जीवन विकास लघुवित्तको आइपीओ नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ६० लाख ८४ हजार कित्ता आइपीओ सूचिकृत भएको हो ।कम्पनीले ओपनिङ रेञ्ज न्यूनतम ३०५.२७ रुपैयाँदेखि अधिकतम ९१५.८१ रुपैयाँ पाएको छ । Publish on:
SHARE YOUR THOUGHTS