१ पुस २०८२, मंगलबार

सिद्धार्थ बैंकका सीइओ गौतमले दिए राजीनामा, कँडेल कामू सीइओ


काठमाडौं  सिद्धार्थ बैंकका सीइओ शम्भुनाथ गौतमले राजीनामा दिएका छन्  गौतमको कार्यकाल साउन २५ गतेदेखि पूरा हुने भएपछिगौतमले राजीनामा दिएका हुन्  

बैंकको सञ्चालक समितिको बैठकले गौतमको राजीनामा स्वीकृत गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेललाई कामू सीइओको जिम्मेवारी दिएको