![](https://internal.appharu.com/wp-content/uploads/2020/05/nic_asia_bank-1-1.png)
काठमाडौं । एनआइसी एशिया बैंकले रोजगारीको अवसर खुलाएको छ । बैंकले सार्वजनिक सुचनामार्फत् सातै प्रदेशका लागि रोजगारी दरखास्त आह्वान गरेको हो m।
सातै प्रदेशका शाखा कार्यालयका लागि विभिन्न ५ वटा पदमा बैंकले केही संख्यामा कर्मचारी माग गरेको छ । जसमा ब्राञ्च म्यानेजर, सुपरभाइजर, सिनियर÷जुनियर अफिसर, अप्रेशन म्यानेजर, रिलेसनशीप म्यानेजर र चार्डर्ट एकाउण्टेड/सेमी क्वालिफाइड चार्डर्ट एकाउण्टेड माग गरको छ ।
तोकिएको योग्याता पुगेका इच्छुकले भदौ २ गतेसम्म बैंकको आधिकारीक वेवसाइटमार्फत् आवेदन दिन सक्नेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nic-asia-vacancy-307x768.jpg)
SHARE YOUR THOUGHTS