![](https://internal.appharu.com/wp-content/uploads/2021/08/232708135_4068504206530965_2195562848089757366_n-768x576.jpg)
काठमाडौं । अब रेमिट्यान्स सेवा प्रदायक कम्पनीहरु पनि मर्ज हुने भएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०७८/७९ को गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो घोषणा गरे ।
रेमिट्यान्स सेवा प्रदायक कम्पनीहरु धेरै भएको भन्ने गुनासो भइरहेको बेला राष्ट्र बैंकले मर्जरको व्यवस्था गरेको हो ।
‘बिप्रेषण सेवा प्रदायक कम्पनीहरुलाई थप सुदृढिकरण एक आपसमा गाभ्न र गाभिन तथा प्राप्तिमा सहभागी हुन आवश्यक व्यवस्था मिलाइने छ,’ गभर्नर अधिकारीले भने ।
SHARE YOUR THOUGHTS