![](https://internal.appharu.com/wp-content/uploads/2021/05/RURU.jpg)
काठमाडौं । रुरु जलविद्युत् परियोजनाले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७६÷७७ को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
SHARE YOUR THOUGHTS