प्रि-ओपनिङमा १२ अंकले बढ्यो नेप्से, ६४ कम्पनीको सेयर मूल्य बढ्यो « Eglish Khabarhub

प्रि-ओपनिङमा १२ अंकले बढ्यो नेप्से, ६४ कम्पनीको सेयर मूल्य बढ्यो



काठमाडौं । बुधबारको प्रि-ओपनिङमा नेप्से परिसूचक ११.९८ अंकले बढेर ३१७२.३० अंकमा पुगेको छ ।

प्रि-ओपनिङमा ८० वटा कम्पनीको कारोबार भएको छ । जसमा ६४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ८ वटै कम्पनीको सेयर मूल्य स्थिर छ ।

Publish on: