![](https://internal.appharu.com/wp-content/uploads/2021/08/Bhim-Acharya.jpg)
काठमाडौं । प्रदेश नम्बर १ को मुख्यमन्त्री पदमा एमाले नेता भीम आचार्य नियुक्त भएका छन् । यसअघि शेरधन राईले पार्टीभित्रको आन्तरिक विवाद मिलाउनका लागि भन्दै राजीनामा दिएका थिए ।
आयार्चले बिहीबार नै सपथ लिइसकेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई सपथ खुवाएका हुन् । आज बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीमा आचार्यको नाम चयन गरेको थियो ।
SHARE YOUR THOUGHTS