भदौ १४ गते सार्वजनिक विदा दिने सरकारको निर्णय « Eglish Khabarhub

भदौ १४ गते सार्वजनिक विदा दिने सरकारको निर्णय



काठमाडौं । सरकारले भदौ १४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सरकारले भदौ १४ गते सोमबारका दिन श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको गृहमन्त्रालयले जानकारी दिएको छ ।

Publish on: